This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘पोइ पर्यो काले’को पोस्टर सार्वजनिक
चलचित्र ‘पोइ पर्यो काले’को पोस्टर सार्वजनिक गरिएको छ। सार्बजनिक पोस्टरमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ, पूजा शर्मा र सोहित मानन्धरलाई स्थान दिइएको छ ।
शिशिर राणाको निर्देशन रहेको चलचित्रमा बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयम्को पनि अभिनय रहेको छ भने सुरक्षा पन्त अतिथि भूमिकामा देखिने छिन् ।
दीपक मनाङे (राजीव गुरुङ), अ देवी राई, किरण नेपाली, रघु परियार, अर्जुन खनियाँ र देव तामाङ चलचित्रका निर्माता हुन् । कात्तिक ८ गते बाट चलचित्र प्रदर्शनमा आउने छ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal