This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
आकाश र रेखाको ‘हिँड्दा हिँड्दै’ माघ २० मा
चलचित्र ‘हिँड्दा हिँड्दै’को प्रदर्शन मिति घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ । मिलन आले मगर निर्देशित चलचित्र माघ २० गतेबाट प्रदर्शन हुनेछ । सार्वजनिक पोस्टरमा आकाश श्रेष्ठ र रेखा शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रमा सलोन बस्नेत, सानीया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल र बालकलाकार अर्विन थिङ्गले पनि अभिनय गरेका छन् । राजकुमार थिङ निर्माता रहेको चलचित्रका सहनिर्मातामा केबी सुब्बा, प्रमोदकुमार तामाङ र महादेव साह छन् ।
चलचित्रका शुशिल पंगेनीको कथा, लीलामान तण्डुकारको छायाँकन, तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन र नवीन निरौलाको सम्पादन छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



