The Karma
Feature Film ActionJan 31, 2020Hall Release
News
‘दि कर्मा’को टिजर सार्वजनिक
चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक गरिएको छ । देव कुमार श्रेष्ठ निर्देशित चलचित्रले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई आफ्नो विषय बनाएको जनाइएको छ ।
माघ १७ गते बाट प्रदर्शन हुने भनिएको चलचित्रमा करण वर्मा, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित, नीता ढुंगानालगायतका कलाकारहरुको अभिनय रहेको छ ।
जय राज रायले निर्माण गरेको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र निर्माता रायकै कथा रहेको छ । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको चलचित्रको छायाँकन नेपालको तराई क्षेत्रमा भएको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



