The Karma
Feature Film ActionJan 31, 2020Hall Release
News
‘दि कर्मा’को पोस्टर सार्वजनिक
चलचित्र ‘दि कर्मा’को पोस्टर सँगै नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यसअघि गत वर्षको मंसिर ७ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र उक्त मितिमा प्रदर्शन नभएपनि सोही वर्षको माघ ४ गतेबाट प्रदर्शन हुने जनाइएको थियो । यद्यपी उक्त मितिमा पनि प्रदर्शन हुन नसके पनि प्रदर्शन नै अन्यौल भएको थियो ।

देव कुमार श्रेष्ठ निर्देशित चलचित्रले अभ भने आउने माघ १७ गते लाई प्रदर्शन मिति तय गरेको छ । चलचित्रमा करण वर्मा, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित, नीता ढुंगानालगायतका कलाकारहरुको अभिनय रहेको छ ।
जय राज रायले निर्माण गरेको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, अष्ट महर्जनको द्वन्द्व र रामजी लामिछानेको कोरियोग्राफी छ । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको चलचित्रको कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको चलचित्रको छायाँकन नेपालको तराई क्षेत्रमा भएको हो ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


