Summer Love
Feature Film Love StoryFeb 08, 2019Hall Release
News
चलचित्र ‘समर लभ’ प्रदर्शनमा
फ्राईडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘समर लभ’ प्रदर्शनमा आएको छ । सुविन भट्टराईको चर्चित उपन्यास समर लभमा आधारित चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन ।
चलचिमा आशिष पिया, रेवती क्षेत्री, सुरज सिंह ठकुरी, सरोज खनाल, नम्रता सापकोटा, शिशिर भण्डारी, मानस विक्रम थापा लगायतका कलाकारको अभिनय रहेको छ । चलत्रिचमा सुबिनको कथा, सामीप्यराज तिमल्सेनाले पटकथा, सुबिन र सामीप्यराजको सम्बाद, सञ्जय लामाको डिओपी, मानकृष्ण महर्जनको छायाँकन, पुष्पन प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ ।
चलचित्रमा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीको लगानी रहेको छ भने बिनोद अधिकारी कार्यकारी निर्माता र स्वपन सरकार र मनोज बिक सह निर्माताको रुपमा रहेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



