Ray
Feature Film Drama, Love StoryAug 09, 2019Hall Release
News
चलचित्र ‘रे’ को ट्रेलर सार्वजनिक
चलचित्र ‘रे’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा सुनिल थापा, सुजाता थपा, दिवश धितालवीचको माया, प्रेम र द्धन्द्वलाई प्रस्तुत गरिएको छ ।
दिनेश पौडेलको निर्देशन रहेको चलचित्रमा उनकै कथा रहेको छ । ललितपुरको मछेन्द्र नारायण जात्रा, काठमाडौँको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको वरिपरि चलचित्रको कथा केन्द्रित भएका निर्देशक पौडेलले जनाएका छन् । चलचित्रमा एक्सन, लभ, रोमान्स, कमेडी जस्ता सबै मसला रहेको उनको भनाई छ ।
चलचित्रमा दिवश धिताल, सुजता थापा, सुनिल थापा, पुर्णिमा लामा, क्रान्ति बराइली, अभि जोशी, रक्षा गुरागाईलगायतका कलाकारहरुको अभिनय रहेको छ । सगुन फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेन्द्र त्रिपाठीको लगानी रहेको छ । चलचित्र साउन २४ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



