Purano Bullet
Feature Film Mar 15, 2019Hall Release
News
‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक
चलचित्र ‘पुरानो बुलेट’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
भिषण राईको निर्देशन रहेको चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राईलगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा निर्देशक राई र कार्यकारी निर्माता सन्तोष राईको कथा, पटकथा तथा संवाद रहेको छ । अशोककुमार राई, दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राईले निर्माण गरेको चलचित्रमा उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत, हरि घले लामाको छायाँकन, प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ ।
चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र यहि फेब्रुअरी २३ तारिखमा हङकङमा वर्ल्ड प्रिमियर हुँदैछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



