Poi Paryo Kale
Feature Film Family DramaOct 25, 2019Hall Release
News
‘पोइ पर्यो काले’को शीर्ष गीत सार्वजनिक
चलचित्र ‘पोइ पर्यो काले’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नृपेश उप्रेतिको शब्द, अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
गीतमा कलाकारहरु सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठले कम्मर मर्काएका छन् भने भने सुरक्षा पन्त अतिथि भूमिकामा देखिएकी छिन ।
शिशिर राणाको निर्देशन रहेको चलचित्रमा बिन्दा खतिवडा, राजाराम पौडेल, राजेन्द्र नेपाली, गोपाल ढकाल ‘छन्दे’ र निर्देशक राणा स्वयम्को पनि अभिनय रहेको छ ।
चलचित्रका निर्माता दीपक मनाङे (राजीव गुरुङ), अमलादेबी राई, किरण नेपाली, रघु परियार, अर्जुन खनियाँ र देव तामाङ हुन् । कात्तिक ८ गते बाट चलचित्र प्रदर्शनमा आउने छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



