Na Yata Na Uta
Feature Film ComedyAug 02, 2019Hall Release
News
भाइबर स्टिकरमा चलचित्र ‘न यता न उता’
चलचित्र ‘न यता न उता’को भाइबर स्टिकर प्याक सार्वजनिक गरिएको छ । नेपाली चलचित्रको प्रचारमा ‘न यता न उता’ले यस्तो फण्डा पहिलो पटक गरेको हो । दर्शकले ‘न यता न उता’को भाइबर स्टिकर प्याक आफ्नो मोवाइलमा डाउनलोड गरेर च्याटमा कुरा गर्न सक्ने छन् ।
कमेडी जनराको चलचित्रमा दुई युवाको जीवनमा आइपर्ने संकटलाई दर्शाइएको छ । चलचित्र अहिले बनेका कमेडी चलचित्र भन्दा फरक रहेको निर्माण पक्षको भनाई छ ।
माघ २४ गते रिलिज हुने चचित्रमा ऋचा शर्मा, समिर दिक्षित, छुल्ठिम गुरुङ्ग, मिराज रोश, राजाराम पौडेल, बुद्धि तामाङ्ग, रविन्द्र झा, कमलमणी नेपाली, जयनन्द लामा, लुनिभा तुलाधर, सिल्सा जिरेल, नम्रता सापकोटा लगायतकाकलाकरको अभिनय रहेको छ । चलचित्रलाई मिराज रोश र बिशारद बस्नेतले मिलेर निर्देशन गरेका हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



