Maaleekaa
PG 120 mins Feature Film Drama, SocialNov 02, 2018Hall Release
News
चलचित्र मालिकाको ट्रेलर सार्वजनिक, बालविवाह र महिला हिंसा बिरुद्धको आवाज
चलचित्र मालिकाको ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्रलाई नायिका रेखा थापाले निर्देशन गरेकी हुन । बालविवाह र महिला हिंसा बिरुद्धको आवाज ट्रेलरमा बुलन्द रुपमा देखिएको छ । रेखा थापाको एक्सन अवतार पनि शशक्त लाग्छ ।
चलचित्रका लागि विल्कुलै नयाँ अनुहार कमला वलीको मुख्य भुमिका रहेको चलचित्रले कार्तिक १६ गतेका लागि प्रदर्शन मिति तोकेको छ ।
रेखा थापा र नरबहादुर कार्कीको कथामा शिवम अधिकारीले चलचित्र लेखेका हुन । चलचित्रमा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत रहेको छ ।
रेखा फिल्मस्को व्यानरमा सरस्वती थापा र नरबहादुर कार्कीले मलिकाको निर्मण गरेका हुन ।
चलचित्र मालिकाको बारेमा विस्तृत जानकारी लिन तथा गीतहरु हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



