Lappan Chhappan 2
Feature Film ActionMar 04, 2022Hall Release
News
-
‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुने
चलचित्र ‘लप्पन छप्पन २’ नेपाली, हिंन्दी, तमिल र भोजपुरी गरी चार भाषामा रिलिज हुने भएको छ । निर्देशक मुकुन्द भट्टले उक्त कुराको जानकारी दिएका हुन् ।
-
‘लप्पन छप्पन २’ ले तोक्यो रिलिज मिति, शिबरात्रीमा प्रदर्शन हुने
भोली शुक्रबारबाट चलचित्र हलहरु पुनः सञ्चालनमा आउने पक्का भएपछि ‘लप्पन छप्पन २’ले प्रदर्शन मिति तय गरेको हो ।
-
‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक
चलचित्र ‘लप्पन छप्पन २’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘झुसे बारुलो’ बोलको गीतमा मिस्टर आरजेको शब्द, संगीत तथा आर्जन पाण्डे र विद्या तिवारी स्वर छ ।
-
‘लप्पन छप्पन २’को पोस्टर सार्वजनिक
चलचित्र ‘लप्पन छप्पन २’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा दुई नवअभिनेता सुपर गुरुङ र शक्ति श्रेष्ठलाई प्रस्तुत गरिएको छ ।
New Releases (Baishak 14)
-
Boksi Ko Ghar
Director : Sulakshan Bharati
Casts : Keki Adhikari, Shupala Sapkota, Swechha Raut, Sulakchhyan Bharati, Sushma Niraula
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri