Lakka Jawan

UA 133 mins Feature Film ComedyMay 06, 2022Hall Release

News

शिवहरीको निर्देशनमा ‘लक्का जवान’ बन्ने

लेन्सनेपाल २०७६ आषाढ १६
शिवहरीको निर्देशनमा ‘लक्का जवान’ बन्ने

कलाकार शिवहरी पौडेलले चलचित्र निर्देशन गर्ने भएका छन् । उनको निर्देशनमा चलचित्र ‘लक्का जवान’ बन्ने घोषणा भएको छ ।

आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने चलचित्र पारिवारिक तथा कमेडी जनराको हुनेछ । चलचित्रलाई बिरुद्ध पारिवारिक नेपाली कथानक चलचित्र भनिएको छ ।

केही हाँस्य सिरियल निर्देशन गरिसकेका पौडेलको यो डेब्यू निर्देशकिय चलचित्र हो । चलचित्रमा उनकै लेखन रहनेछ । ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहने चलचित्रमा सह–निर्माताका रुपमा किरण केसी, दिलिप रायमाझी र शिवहरि पौड्याल रहने छन् ।