Lakka Jawan
UA 133 mins Feature Film ComedyMay 06, 2022Hall Release
News
फ्राइडे रिलिज : ‘षट्कोण’ र ‘लक्का जवान’
फ्राइडे रिलिज अन्र्तगत आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आउने चलचित्रहरु ‘षट्कोण’ र ‘लक्का जवान’ हुन् ।
मिलन डि काप्रिको निर्देशन रहेको चलचित्र ‘षट्कोण’ साइकोलोजिकल थ्रिलर चलचित्र हो । चलचित्रमा कार्म, भोलाराज सापकोटा, लोकेन्द्र लेखक लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
यस्तै शिवहरि पौड्यालको निर्देशन रहेको ‘लक्का जवान’मा मदनकृष्ण श्रेष्ठ, किरण केसी, दिलिप रायमाझी, शिवहरि पौड्याल, राजाराम पौडेल, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय छ ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal