Jatrai Jatra

UA Feature Film ComedyMay 17, 2019

News

‘जात्रै जात्रा’मा यस्तो देखिए विपिन, दयाहाङ्ग र रविन्द्र

लेन्सनेपाल २०७६ बैशाख ६
‘जात्रै जात्रा’मा यस्तो देखिए विपिन, दयाहाङ्ग र रविन्द्र

चलचित्र ‘जात्रै जात्रा’को फस्टलुक सार्वजनिक गरिएको छ । प्रदिप भट्टराई निर्देशित चलचित्रको पोष्टर शुक्रबार सार्वजनिक गरिएको हो ।

जेष्ठ ३ गतेबाट प्रदर्शन हुने चलचित्रमा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, बर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेडी जनाको चलचित्रमा रविन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेका छन् भने यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । ‘जात्रै जात्रा’ सन् २०१६ को चलचित्र ‘जात्रा’को सिक्वेल हो ।

New Releases (Falgun 16)

Today's Birthday (1)