Jai Bhole
PG Feature Film Comedy, DramaOct 16, 2018Hall Release
News
जय भोलेको अफिसियल पोष्टर सार्वजनिक, फुलपातिको दिनबाट प्रदर्शनमा आउने
चलचित्र जय भोलेको अफिसियल पोष्टर सार्वजनिक भएको छ ।
असोज ३० गते फुलपातिको दिनबाट प्रदर्शनमा आउने चलचित्रको पोष्टरमा लगभग सबै कलाकारलाई अटाइएको छ ।
खगेन्द्र लामिछानेको लेखन रहेको कमेडी जनराको चलचित्रलाई अशोक शर्माले निर्देशन गरेका हुन । चलचित्रमा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सलोन बस्नेत, सौगात मल्ल, बुद्धी तामाङ्, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जयनन्द लामा, रामचन्द्र अधिकारी, किशोर भण्डारी, सुरबिर पण्डित, अशोक शर्मा, शारदा गिरी, सुरेन्द्र के.सी. लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी, राजनराज सिवाकोटीको संगीत, वान नेपाल स्टन्ट टिमको द्वन्द, राजु ढुंगानाको सम्पादन र पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ ।

New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





