Gurkha Warrior
Feature Film Action, HistoricalFeb 23, 2024Hall Release
News
‘गोर्खा वारियर’को दोस्रो ट्रेलर सैनिक परिवारको त्यागमा केन्द्रित
चलचित्र ‘गोर्खा वारियर’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक टे«लरमा गोर्खा सैनिक र उनीहरुको परिवारको सम्बन्धलाई देखाइएको छ ।परिवारको त्याग र गोर्खाजको बहादुरिता प्रस्तुत ट्रेलरले त्यतिबेलाको समाज, बेलायती गोर्खा सेनामा भर्ना हुँदाको उत्साह र त्यसपछिको सँघर्ष पनि देखाएको छ ।
मिलान चाम्सको निर्देशन रहेको चलचित्र फागुन ११ गतेबाट प्रदर्शन हुँदैछ । चलचित्रमा नव अभिनेता रितेश चाम्ससँगै विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय रहेको छ ।
नेपाली, अंग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन हुन लागेको चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal