Gunjan
UA Feature Film Love StoryJan 13, 2023Hall Release
News
पुष २९ गते ‘गुञ्जन’
चलचित्र ‘गुञ्जन’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । बितरकसँगको छलफल पछि निर्माण टिमले पुष २९ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।
अष्ट महर्जनको निर्देशन रहेको चलचित्र प्रेम कथामा आधारित छ । चलचित्रमा सारा सिर्पाइली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कबीर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा राजु श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य निर्देशन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको छ । चलचित्रमा हिराकृष्ण शाही प्रस्तुकर्ता र सुनिता शाही निर्मातामा छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire





