Dui Numbari
Feature Film DramaOct 07, 2022Hall Release
News
‘२ नम्बरी’को ट्रेलर सार्वजनिक
चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
कमेडी जनराको चलचित्रको ट्रेलर रमाइलो छ । चलचित्रका मुख्य कलाकारहरुले प्रशस्त स्थानमा हसाउने कोसिस गरेका छन् । कार्यक्रममा बोल्दै चलचित्रका कलाकार तथा निर्देशकले चलचित्रले दर्शकलाई निराश नबनाउने जनाएका छन् ।
दिपेन्द्र लामाको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ । असोज २१ गतेबाट प्रदर्शन हुने चलचित्रलाई निर्देशक लामले नै लेखेका हुन् ।
दीपक मनाङ्गे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



