Doli
Feature Film Love StoryDec 14, 2018Hall Release
News
‘डोली’को ‘दुरी टाढा भएर पो’ सार्वजनीक
चलचित्र ‘डोली’मा समाबेश ‘दुरी टाढा भएर पो’ बोलको गीत सार्वजनीक गरिएको छ । सार्वजनीक गीतमा राज सरगमको स्वर र शब्द तथा बाबुल गिरीको संगीत छ ।
रेड बर्ड प्रोडक्शनको ब्यानरमा किरण नेपालीको प्रस्तुति रहेको चलचित्र ‘डोली’मा पृथ्वीराज प्रसाईं, किशोर खतिवडा, सानीया खान, संगीता नापीत,अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउंवाला गौतम, सतिश खत्रीलगायतका कलाकारले अभिनय गरेका छन् ।
सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको चलचित्रमा राजबहादुर सानेको लेखन र निर्देशन, जयराम थापाको छायाँकन, श्रीकृष्ण परियारको कोरियोग्राफी र शंकर महर्जनको द्धन्द्ध रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



