Doli
Feature Film Love StoryDec 14, 2018Hall Release
News
चलचित्र ‘डोली’को ट्रेलर सार्वजनिक
चलचित्र ‘डोली’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, सानिया खान, संगीता नापित, अर्जुन गुरुङ, नविन रेग्मी, हिउँवाला गौतम, प्रिया रिजाल, प्रशान्त भण्डारी, दामोदर खतिवडालगायतका कलाकारको अभिनय रहेको छ ।
रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण रहेको चलचित्रमा सिडी बिजय अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत, जयराम थापाको छायाँकन, शंकर महर्जनको द्धन्द्व, श्रीकृष्ण परियारको कोरियोग्राफी र तारा थापा किम्भेको सम्पादन रहेको छ ।
राज बहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन । २८ मंसिर रिलिज डेट तोकेको चलचित्रले समसामायिक बिषय बस्तु उठान गरेको जनाइएको छ ।
[MOVIE1]
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



