Churifuri
Feature Film ComedyDec 24, 2021Hall Release
News
‘चुरीफुरी’को गीत ‘निष्ठुरीले छाडी’ सार्वजनिक
गत शुक्रवारदेखि देशव्यापी प्रदर्शन भइरहेको चलचित्र ‘चुरीफुरी’को नयाँ गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको ‘निष्ठुरीले छाडी...।’ बोलको गीतमा विश्व नेपालीको स्वर, दीपक शर्मा र ऋषिराज आचार्यको शब्द र दीपक शर्माको संगीत रहेको छ ।
ऋषिराज आचार्य निर्देशित चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, रविन्द्र झा, सुबोध गौतम, राजिवजङ्ग बस्नेत, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्य, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, रश्मि आचार्य, जोया ढकाल, तुलसी प्रसाद श्रेष्ठ, मनिल तामाङ, ऋतु आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।
यसैबीच, निर्देशक आचार्यले ‘चुरीफुरी’लाई दर्शकले मन पराइरहेको प्रतिक्रिया दिएका छन् । सामाजिक विषयवस्तुमाथि कमेडी शैलीमा निर्माण गरिएको यो चलचित्र देशभरका अधिकांश सिंगल थिएटरमा प्रदर्शनरत् छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



