Chiso Ashtray
Feature Film DramaMar 18, 2022Hall Release
News
‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक

चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौं आएर आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन खोज्नेको कथा बिभिन्न पात्रमार्फत चलचित्रमा देखाइएको छ ।
चैत्र ४ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
दिनेश पाल्पालीको निर्देशन रहेको चलचित्र कंगारु क्रिएसन र लोकल सिनेमाको ब्यानरमा निर्माण भएको हो । चलचित्रका कार्यकारी निर्माता महेशबाबु तिमल्सिना हुन् भने प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले निर्माता र रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा सह निर्माता हुन् ।
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi