Chi Musi Chi - Even Dead Desire Belonging
PG Feature Film HorrorJan 06, 2023Hall Release
News
प्रदर्शन भयो चलचित्र ‘चि मुसी चि’
चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ प्रर्दशनमा आएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हरर जनराको हो ।
मर्ण जेम्स र यश सैनीको लेखन एवं निर्देशन रहेको चलचित्रले एक आत्माले पात्रलाई दिने दुःख र त्यसले परिवार र समाजमा पार्ने प्रभाव चित्रण गर्छ ।निर्माण पक्षले ‘चि मुसी चि’लाई अहिलेसम्म कै उत्कृष्ट हरर चलचित्र दावी गर्दै आएको छ । कलाकारहरुले पनि चलचित्रले दर्शकलाई निराश नबनाउने बताएका छन् । यद्यपी हर जनराका दर्शकहरु कम हुने भन्दै चलचित्रको बयापारको पूर्वानुमान गर्न भने कठिन छ ।
चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल र आयुषमान देशराज जोशीको मुख्य भूमिका छ । चलचित्रमा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ । एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको चलचित्रमा रिञ्जु केसीसंगै अरुण चक्रवर्तीले लगानी गरेका छन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


