Chapali Height 3
Feature Film Action, DramaJan 14, 2022Hall Release
News
‘चपली हाइट ३’लाई ‘पीजी’ सर्टिफिकेट
चलचित्र ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट प्रदान गरेको छ । अब यो चलचित्र हेर्नका लागि १६ वर्षमुनिका दर्शकलाई अभिभावकको साथ आवश्यक पर्नेछ ।
चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।
अर्जुन कुमारको निर्माण रहेको चलचित्रलाई निकेश खड्काको निर्देशन गरेका हुने । क्राइम थ्रिलर जनराको चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन र दिर्घ खड्काको सम्पादन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



