Bulaki
Feature Film DramaApr 14, 2023Hall Release
News
चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक
चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
लक्ष्मण सुनारको निर्देशन रहेको चलचित्र कर्णाली क्षेत्रमा बिद्यमान जारी प्रथामा आधारित रहेको छ । निःसन्तान महिलालाई परिवारले दिने मानसिक टर्चर र उसले चालेको कदमका बिचको द्वन्द्व चलचित्रमा देखाईको छ । चलचित्रमा नरेन खड्का, सुरक्षा पन्त र डेव्यु अभिनेता बिराज बिष्ट, लक्ष्मी गिरी, रमेश बुढाथोकी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।
बैशाख १ गतेबाट प्रदर्शन हुने चलचित्रलाई मोति बिष्टको प्रस्तुतिमा टोपेन्द्र विष्टले निर्माण गरेका हुन् ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal