Bulaki
Feature Film DramaApr 14, 2023Hall Release
News
प्रदर्शनको तेस्रो दिनमै निर्माताले उतारे ‘बुलाकी’
प्रदर्शनको तेस्रो दिनमै चलचित्र ‘बुलाकी’ले आफ्नो प्रदर्शन स्थगित गरेको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबारबाट प्रदर्शनमा आएको चलचिका निर्माता विराज विष्टले आइतबारबाट प्रदर्शन स्थगित गर्ने घोषणा गरेका हुन् ।
प्रदर्शनको दोस्रो दिनबाटै देशभरका मल्टीप्लेक्सहरुमा ७० प्रतिशत शोज कटौती गरिएको, अफटाइममा शोज दिइएको, मोफसलका मुख्य स्टेशनमा एउटै शो नदिएको जस्ता कारणहरु देखाउँदै उनले चलचित्र उतार्ने घोषणा गरेका हुन् । उनले दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको चलचित्रलाई चौतर्फी घेराबन्दी गरि निर्माता डुबाउने खेल खेलिएको समेत आरोप लगाएका छन् ।
अब दर्शकहरुको मागअनुसार परिस्थिति हेरेर प्रोजेक्टरबाट चोक–चौतारामा चलचित्र देखाउने उनले जनाएका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire






