Appa
Feature Film Jun 28, 2019Hall Release
News
फ्राइडे रिलिज : ‘आप्पा’ र ‘कीर्तिपुर’
फ्राइडे रिलिज अन्र्तगत आजबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । अनमोल गुरुङ निर्देशित चलचित्र ‘आप्पा’ र प्रदीप खड्गी निर्देशित चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ ।
अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र ‘आप्पा’मा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत र निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ । रुदेन सादा लेप्चाको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् ।
यस्तै फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि नै निर्माण भएको चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’मा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



