Anagat
Feature Film Drama, Social DramaFeb 01, 2019Hall Release
News
‘अनागत’को गीत सार्वजनिक, नायिका प्रियंका कार्की स्वर
चलचित्र ‘अनागत’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘हुदैछ के’ बोलको गीतमा अपर्ण थापा र प्रियंका कार्कीलाई फिचर्ड गरिएको छ । गीतमा श्रीमान श्रीमती बिच घर व्यवहारमा उब्जिने मानसीक द्धन्द्वलाई देखाइएको छ । सुरज शाही ठकुरीको संगीत, साम्तेन भुटिया र संगीतकार ठकुरीकै शब्द रहेको गीतमा नायिका प्रियंका कार्की र संगीतकार ठकुरीको स्वर रहेको छ ।
साम्तेन भुटियाको निर्देशन रहेको चलचित्र सस्पेन्स थ्रिलर जनराको हो । चलचित्रमा अर्पण र प्रियंकाका अलवा प्रविण खतिवडा र रोशिन सुवेदीको पनि मुख्य भूमिका रहेको छ ।
माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा बनेको चलचित्रमा सिसन बानियाँको छायाँकन, चन्द्र कुमार झाको कथा र प्रवचन श्रेष्ठ र साम्तेन भुटियाले पटकथा रहेको छ । चलचित्र माघ १९ गतेबाट प्रदर्शन हुने जनाइएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



