Aaina Jhyalko Putali
Feature Film DramaSep 09, 2022Hall Release
News
अस्करका लागि छानियो ‘ऐना झ्यालको पुतली’
एकेडेमी अफ् मोशन पिक्चर आटर्स एण्ड साइन्सेसद्वारा सन् २०२३ मा घोषणा हुने ९५ औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)का लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस भएको छ ।
प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति ‘ऐना झ्यालको पुतली’लाई छनोट गरिएको जनाइएको छ ।
सुजित बिडारीको लेखन तथा निर्देशन रहेको यो चलचित्र ऐले दोस्रो हप्तामा प्रदर्शनरत छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


