Latest Updates
-
‘लण्डन टु पेरिस’को रोमान्टिक पोस्टर
घनश्याम लामिछाने निर्देशित ‘लण्डन टु पेरिस’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ । -
पोष्टर सार्वजनिक गर्दै ‘इश्वर’को रिलिज घोषणा
राजु गिरीको निर्देशन रहेको चलचित्र ‘इश्वर’को पोस्टर सार्वजनिक गर्दै २०८१ मंसिर १४ गतेलाई रिलिज मिति घोषणा गरिएको छ । -
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव रामेछापमा हुने
तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) बैशाख ६ गते देखि ८ गते सम्म रामेछाप नगर पालिकामा हुने भएको छ । -
चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय
महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित चलचित्र ‘अञ्जिला’को रिलिज मिति तय भएको छ । -
‘महाजात्रा’को गीत ‘साथी’ रिलिज, आगामी दशैंमा नयाँ चलचित्र
प्रदर्शनरत् चलचित्र ‘महाजात्रा’मा समावेश ‘साथी’ बोलको गीत सार्वजनिक गर्दै सो विषयको जानकारी दिइएको हो । -
‘रुखान’मा आर्यनको इन्ट्री, नीतिसँग जोडी पक्का
आर्यनले केही बर्षदेखि चलचित्रमा काम गरिरहेका थिएनन् । यसैले, उनका लागि पनि यो चलचित्र विशेष हुनेछ ।
Interview
अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माँझ लोकप्रिय छन् ।
New Releases (Chaitra 9)
-
Mahajatra
Director : Pradip Bhattarai
Casts : Hari Bansha Acharya, Bipin Karki, Rabindra Singh Baniya, Rabindra Jha, Divya Dev
Next Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang
Feature
-
यस्तो छ ‘पशुपति प्रसाद’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’ बिचको कनेक्सन
एउटा निर्देशकले क्यामरा एंगल र रङ्गको संयोजन गरि दृष्यबाट धेरै कुराहरु बताइदिन्छ । - ‘ए मेरो हजुर २’मा हिरो बनाउन सलिनलाई खोजेर ल्याएकी थिइन, सुहाना थापाले ।
-
कार्म भन्छन् – चलचित्रमा आर्ट र कमर्शियल भ्यालुको समिश्रण हुनुपर्छ
अहिले पनि उनलाई चकलेटी भुमिकामा अफर नआउने होइन । तर, उनी त्यस्ता चलचित्र गर्न चाहदैनन् ।