Shishir Rana
Movie's Credit : Cast / Special Appearance / Director / Producer / Production Manager / Story / ScreenplaySong's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
दीपकको चलचित्रलाई राणाले निर्देशन गर्ने
दीपक मनाङे भनेर चिनिने राजीव गुरुङले निर्माण गर्न लागेको नयाँ चलचित्रको निर्देशन शिशिर राणाले गर्ने भएका छन् । बुधबार दीपक मनाङे र शिशिर राणाबीच औैपचारिक रुपमा कागजी सम्झौता भएको हो ।
चैत अन्तिम साताबाट छायांकन सुरु हुने चलचित्रका लागि छिट्टै नै कलाकार छनोटको काम सुरु गरिने निर्देशक राणाले बताएका छन् । विवाहपछिको प्रेममा आधारित हुने भएकाले चलचित्रमा पाका कलाकार रहने जनाइएको छ । हाल स्कृप्टमा काम भइरहेको निर्देशक राणाले जनाएका छन् ।
यसअघि छोरा सिद्धार्थ गुरुङलाई अभिनयमा डेब्यु गराउँदै चलचित्र ‘वान वे’ निर्माण गरेका दिपकले निर्माण गर्ने दोस्रो चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । वान वे रिलिज भएको लामो समयपछि उनी पुनः चलचित्र निर्माणमा फर्किएका हुन् । रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा श्यामबहादुर थापा प्रस्तुतकर्ता र रघु परियार र किरण नेपाली कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




