Santosh Shrestha   
Movie's Credit : Music Director
Song's Credit : Lyricist / Music Composer / Singer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

विकाश घले गुरुङ्को गीत ‘शुभकामना’ सार्वजनिक 

लेन्सनेपाल २०७८ भाद्र २२
विकाश घले गुरुङ्को गीत ‘शुभकामना’ सार्वजनिक 

कुशे औशी अर्थात बाबुको मुख हेर्ने दिनको अवसर पारेर विकाश घले गुरुङ्को गीत ‘शुभकामना’ सार्वजनिक गरिएको छ । गीतमा शिव परियारको स्वर, विकाश घले गुरुङको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

रेड ओशियन इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा दीपेश ढकाल, मनिता सारु, नाब्या शर्मा, विप्लव गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । विशाल ढुंगानाले छायांकन गरेको गीतमा कथा, निर्देशन, सम्पादन र रंग संयोजन पनि स्वयं विकाश घले गुरुङको रहेको छ ।