Reecha Sharma
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
कमेडियन खोज्न ‘कमेडी च्याम्पियन’

प्रतिष्पर्धात्मक स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पियन’ हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच डिजिटल अडिसन अनाउन्स गरिएको छ ।
प्रतियोगितामा अभिनेता सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई निर्णायक रहनेछन् । अडिसनबाट चयन भएकामध्ये उत्कृष्ट २५, उत्कृष्ट १५ हुँदै उत्कृष्ट ३ ले फाईनल प्रतिष्पर्धामा सहभागितथा जनाउने छन् । कमेडी च्याम्पियनको उपाधि बिजेताले २५ लाख रुपैयाँ बराबारको कार र २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
थ्री प्रोडक्सनले निर्माण गर्ने शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । शो को निर्माताका रुपमा अभिनेत्री केकी अधिकारी, राज घिमिरे र सृजा थपलिया रहने छन् ।
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung