Prajwol Giri   
Movie's Credit : Cast / Chief Ass. Director / Story / Screenplay / Dialogue

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘सोच’ को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७६ श्रावन ३०
‘सोच’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘सोच’ को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । भदौ २० गते बाट प्रदर्शन हुने चलचित्र एक्शन लभस्टोरी जनराको हो ।

चलचित्रलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् । चलचित्रमा प्रज्वल गिरी, नीता ढुंगाना, नवनायक पुजन सिंह, उत्तम केसी, बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक पुजनकै कथा रहेको चलचित्रको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । चलचित्रमा बिदुर पाण्डेको छायाँकन, कृष्ण आचार्यको पटकथा र सम्वाद, एनबि महर्जनको द्धन्द्ध, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन रहेको छ ।