This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
नीता र हरिहरले गरे विवाह
अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले विवाह गरेका छन् । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा विवाह गरेका हुन् ।
-
चलचित्र ‘ह्रस्व दीर्घ’को शुभसाइत
‘नीता फिल्मस्’को ब्यानरमा निर्माण हुने चलचित्रको आइतबार भक्तपुरको सुर्यविनायक मन्दिरमा मुहूर्त गरिएको हो ।
-
Nita's 'Shri Ganesh Bhajan' is out now
The song sang by her (Bhajan) has been released. she sang the religious song 'Shri Ganesh Bhajan' in her own voice for the first time.
-
‘रातो टिका निधारमा’ को औपचारिक घोषणा
गत वर्षको दशैंमा प्रदर्शन भएको चलचित्र ‘जय भोले’को अन्तिममा २०७६ को दशैँमा रिलिज हुने गरि ‘रातो टिका निधारमा’ निर्माण हुने जानकारी दिइएको थियो ।
-
‘कड्के कमाल के’को ट्रेलर सार्वजनिक, बलिउड र नेपाली कलाकारले अभिनय
चलचित्रमा बलिउड कलाकार राजपाल यादवका साथै नेपाली कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



