Bipana Thapa   
Movie's Credit : Cast / Special Appearance / Costum Designer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

१३ वर्ष पछि बिपना थापाको कमब्याक पक्का

लेन्सनेपाल २०७९ पौष १०
१३ वर्ष पछि बिपना थापाको कमब्याक पक्का

१३ वर्ष पछि अभिनेत्री बिपना थापाको कमब्याक गर्ने पक्का भएको छ । विपनाले चन्द्र पन्तको निर्देशनमा बन्ने चलचित्र ‘ह्रस्वदीर्घ’मा अभिनय गर्ने सम्झौता भएको निर्माण कम्पनी निता फिल्मस्ले जनाएको छ । 

बिपनाको पछिल्लो चलचित्र ‘संघर्ष जिन्दगीको’ जुलाइ २३, २०१० मा रिलिज भएको थियो । विवाहपछि भारतमा बसोबास गर्न थालेकी विपनाले त्यस यता भने चलचित्रमा काम गरेकी थिइनन् ।

चलचित्रमा यसअघि सरोज खनाल, सलोन बस्नेत, नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, ब्रम्हानन्द लगायतका नेपाली र भारतीय कलाकारहरु अनुबन्धित भइसकेका छन् ।