Binod Poudel
Movie's Credit : Producer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
चलचित्र ‘अभिमन्यु’को ट्रेलर सार्वजनिक
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
भोजपुरी शैलीमा ‘अभिमन्यु’को गीत ‘लड्की गोरी’
भोजपुरी शैलीको ‘लड्की गोरी’ गीतमा प्रशान्त सिवाकोटी र प्रेरणा सिंहको शब्द, संगीत र स्वर तथा विषम आचार्यको संगीत संयोजन छ ।
-
‘अभिमन्यु’को गीत ‘माली’मा दाजु र बहिनीको कथा
चलचित्र ‘अभिमन्यु’को ‘माली’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत तथा स्वर छ ।
-
‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक, एकमा तनाव, अर्कोमा खुशी
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माणपक्षले सोमबार चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।
-
चलचित्र ‘अभिमन्युः च्याप्टर–१’मा यस्तो देखिए कामेश्वर
कामेश्वर चौरासियालाई प्रस्तुत गर्दै चलचित्र ‘अभिमन्युः च्याप्टर–१’को पोस्टर सोमबार सार्वजनिक गरिएको छ ।
-
सर्वाधिक व्यापार गर्ने २५ चलचित्रलाई बोर्डको सम्मान
२५औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका बीच बोर्डले धेरै व्यापार गर्ने २५ चलचित्रलाई सम्मान गरेको हो ।
-
एआई निर्मित हिममानव बाट प्रचार गर्दै ‘अभिमन्यु: च्याप्टर–१’
सम्भवत पहिलो पटक नेपाली चलचित्र ‘अभिमन्युः च्याप्टर–१’को प्रचारमा एआईबाट निर्मित हिममानव (यति)को प्रयोग गरिएको हो ।
-
पोस्टर सार्वजनिक गर्दै ‘अभिमन्यु’को सय दिने काउन्ट–डाउन
‘अभिमन्यु’को पोस्टर सार्वजनिक गर्दै काउन्ट–डाउन सुरु गरिएको छ । आजबाट चलचित्रको सयदिने काउन्ट–डाउन सुरु भएको हो ।
-
लाखौंको टिकट आफै किनेको ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताको स्वीकारोक्ति
‘पूर्णबहादुरको सारङ्गी’का निर्माताले लाखौंको टिकट आफैंले खरिद गरेको खुलासा गरेका छन् ।
-
चलचित्र ‘अभिमन्यु’को शुभमुहूर्त
सुशान्त गौतमले निर्देशन गर्ने चलचित्रमा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय रहने छ ।
-
निर्माताको निर्णय वितरकद्वारा अस्वीकार, ‘पूर्ण बहादुरको सारङ्गी’को प्रदर्शन नरोकिने
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण कम्पनी सेभेन सिजले सोमबार देखि प्रदर्शन रोक्ने निर्णय गरेपनि वितरकले अस्वीकार गरेका छन् ।
-
यि हुन् चलचित्रलाई हिट, सुपरहिट, ब्लकबस्टर र अल–टाइम ब्लकबष्टरको उपमा दिने आधारहरु
प्रस्तुत लेखमा यी उपमाका मापदण्ड, नेपाली चलचित्रकर्मीहरुको लालसा र यसले चलचित्रको व्यापार र गुणस्तरमा पार्ने प्रभावका बारेमा चर्चा हुनेछ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



