Bhuwan K.C.   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

भुवन केसी गरे पदभार ग्रहण

लेन्सनेपाल २०७९ श्रावन ११
भुवन केसी गरे पदभार ग्रहण

अभिनेता भुवन केसी चलचित्र विकास बोर्ड अध्यक्षको कार्यभार सम्हालेका छन् । बुधबार विहान १० बजे विकास बोर्डको कार्यलय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । भुवनलाई चलचित्र विकास बोर्डका कर्मचारीले स्वागत गरेका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । उनले मंगलबार नियुक्तिपत्र बुझेका थिए ।