This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
आफ्ना चलचित्रको १० करोड ब्यापार बारे अनमोल – जुन दिन देखिएला त्यही दिन सेलिब्रेट गरौला
उनले भने – ‘१२ वर्ष देखि दर्शकले निरन्तर माया दिइरहनु भएको छ । मेरा लागि बिजनेश भन्दा पनि यो माया नै ठुलो अचिभमेण्ट हो ।’
-
अनमोल केसीले छोडे ‘एक्स ९’
निर्धारित समयमा छायांकन सुरु नभएको भन्दै अनमोल केसीले साइन गर्दा बुझेको पेश्की रकम फिर्ता गदै चलचित्र ‘एक्स ९’ छोडेका छन् ।
-
‘२.० छड्के’मा यस्तो छ अनमोलको लुक्स
अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘२.० छड्के’को छायांकन अहिले चितवनका रमणीय स्थानमा धमाधम छायांकन भैरहेको छ ।
-
अनमोलले छोडे ‘हनी बनी’
चलचित्रका लागि वर्कशप समेत गरेका अनमोलले के कारण चलचित्र छोडे भन्ने ठोस कुरा बाहिर नआए पनि निर्माण पक्षले सहमतिमै चलचित्र बाट हात झिकेको बताएको छ ।
-
‘ए मेरो हजुर ४’को ‘सुन्तला’मा अनमोल र सुहानाको नृत्य
चलचित्र ‘ए मेरो हजुर ४’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘सुन्तला’ बोलको सार्वजनिक गीतमा अनमोल केसी र सुहाना थापालाई फिचर्ड गरिएको छ ।
-
‘हनी बनी’मा सारा सिर्पाली, अनमोलको जोडी बन्ने पक्का
चलचित्र ‘हनी बनी’मा अभिनेत्रीमा सारा सिर्पाली अनुबन्धित भएकी छिन् । निर्माण टिम र अभिनेत्री साराबीच सोमबार लिखित सम्झौता भएको हो ।
-
अनमोल केसीले गर्ने भए ‘हनी बनी’
‘एक्स ९’को छायाँकन अनिश्चित भएपछि अनमोल केसीले चलचित्र ‘हनी बनी’ गर्ने भएका छन् । दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्रका लागि अनमोलसँग लिखित सम्झौता भएको छ ।
-
अनमोल केसीले किन खेल्दैनन् म्युजिक भिडियो
एकातिर उनीहरुले आफुहरु चलचित्रका लागि प्रतिवद्ध रहेको बलियो सन्देश दिए भने अर्को तर्फ आफुलाई रिजर्भ राखेर आफ्नो क्रेजलाई जोगाई राखे ।
-
अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ भदौ १८ मा
अनमोल केसी र सुहाना थापा अभिनीत चलचित्र ‘ए मेरो हजुर ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र २०७८ साल भदौ १८ गतेबाट प्रदर्शन हुनेछ ।
-
अनमोलको कोरोना रिपोर्ट नेगेटिभ
अभिनेता अनमोल केसीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । केही दिनअघि अनमोल र अभिनेत्री उपासना सिंह ठकुरीले यमाहा कम्पनीको एक स्कूटरको विज्ञापनका लागि सँगै काम गरेका थिए ।
-
अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’को छायाँकन सुरु
शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गर्दै शुभसाइत गरि छायाँकन आरम्भ गरिएको हो ।
-
Why Don't Repeat heroines With Anmol, Anmol says - I Do not recommend the heroine
Looking at Anmol KC's filmography, he never worked with any of the heroines repeatedly. From Debut Movie Hostel to A Mero Hajur 3, neither Anmol worked for the second time nor did she work with the established heroine.
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire






