नारद दाहालको 'लुकि लुकि' सार्वजनिक

गायक नारद दाहालको स्वरमा 'लुकि लुकि' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दिपक शर्मा धिमालको शब्द र राज सागरको संगीत रहेको छ ।
अमरदिप सापकोटाको निर्देशन रहेको गीतको भिडियोमा निशाल पौडेलको छायाँकन, शक्ति प्रजवल घिमिरेको सम्पादन र प्रबिन थापाको कोरियोग्राफी रहेको छ । भिडियोमा अन्जलि अधिकारी, निकेश बराल, बिक्रम खड्का, चुडा प्रसाद उप्रेति र अर्जुन तिमल्सिनाको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung