चलचित्र साइनो निर्माणको घोषणा
चलचित्र साइनो निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका विच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको छ ।
चलचित्रलाई नेपाल भित्र बनेको पहिलो चलचित्र आमा कि नायिका भुवन चन्दले निर्माण गर्ने भएकी छिन । कार्यकारी निर्माताका रुपमा शरण थापा रहेका छन् । अभिमन्यु निरवीको लेखन रहेको चलचित्रलाई रमेश थापाले निर्देशन गर्नेभएका छन् । चलचित्रमा निता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेललगायतका कलाकारको अभिनय रहने छ । यसै चलचित्रबाट राज कुमारले अभिनयमा डेव्यु गर्दैछन् ।
चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी, रोशन विक्रम भट्टराइको द्धन्द्व, बसन्त सापकोटाको संगीत र बनिष शाहको सम्पादन रहने छ ।
स्मरण रहोस् सन् १९८८ मा पनि साइनो नामको चलचित्र निर्माण भएको थियो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
