‘मिस एसईई युनिभर्सल’को ताज दिक्षालाई

दिक्षा ढकाल ‘मिस एसईई युनिभर्सल २०१९’ को बिजेता घोषित भएकी छन् । उनले शिर्ष उपाधी सहित फेसबुक च्वाईस, मस्टपपुलर र मस्टब्युटिफुल उपाधि समेत हात परेकी छन् । १९ प्रतिष्पर्धीका बिच जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सजिना नेपाल बेस्टस्पिच सहित फष्ट रनरअप, रीया गहतराज मष्ट फोटो जेनिकसहित सेकेन्ड रनरअप, प्रनिका श्रेष्ठ बेष्ट र्याम्पवाक सहित थर्ड रनर अप र अनुजा पुरी बेष्ट डान्स सहित फोर्थ रनरअफ घोषित भएका छन् ।
ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न कार्यक्रममा ममता वली पब्लिक च्वाई र भ्युवर्स च्वाई, नम्रता थापा बेष्टस्माइल, ईशा केसी ब्युटी विथ पर्पस, विविशा लामिछाने मिस ट्यालेन्ट, अदिती सुनुवार बेष्ट हेयर, सञ्चिता लामा बेष्ट स्क्रिन, स्नेहा लामा तामाङ मष्ट डिस्पिलिन, करिना मानन्धर बेष्ट प्रश्नालिटी, श्रेया श्रेष्ठ मष्ट फ्रेन्डली, बिना घले मष्टचार्मिङ, झरना थापा मगर फेसन आइकन, सलिना बुढाथोकी सोशल वेलफेयर एम्बेसडर, दीक्षा राई म्यानेजमेन्ट च्वाइस् र प्रिती खड्का मष्ट एक्टिभ उपाधि विजेता बन्न सफल भए ।
प्रतियोगितामा अभिनेता रमेश बुढ़ाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवा, अध्यापक तथा संगीतकार सरोज प्याकुरेल, अभिनेता गजित बिष्ट, गायक तथा डाक्टर आभास लाभ, आईडीयल स्कूलका संस्थापक पूर्ण लामा, मिसेस नेपाल इंटरनेशनल तथा मिसेस एसिया प्यासिफिक चन्दा थापा गिरी निर्णायक थिए ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi