चलचित्र ‘बोबी’को सिक्वेल बन्ने

चलचित्र ‘बोबी’को सिक्वेल बन्ने भएको छ । रियल पिपुल, रियल स्टोरी ‘बोबी’मा उमेश थापा र कविता गुरुङको प्रेम र संघर्षको कथा देखाइएको थियो । अन्र्तजातिय विवाह गरेको प्रेम जोडीको कथालाई धेरैले रुचाए पनि । राजधानीमा आयोजित कार्यक्रममा बोबीमा आउन बाँकी सोही जोडीको बाँकी कथा प्रस्तुत गरिने जनाइएको छ ।
चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने ‘बोबी २’लाई मिलन चाम्सले निर्देशन गर्ने छन् । बोबी कविताको संघर्षमा केन्द्रित थियो भने सिक्लवेल उमेशको बाल्यकाल र नर्वे पुगेपछीका संघर्ष र सफलताको कथामा केन्द्रित रहने जनाइएको छ ।
चलचित्रमा नरेश भट्टराईको लेखन रहने छ । उमेश थापा, कबिता गुरुङका साथमा उनीहरुका छोरा एलियास थापा र बोबीको पहिलो भागकै अधिकांश कलाकारको अभिनय रहने जनाइएको छ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal