Latest News
-
भ्वाइस अफ नेपाल सिजन वानका बिजेता सि.डि. विजय अधिकारीको स्वर रहेको गीतमा शब्द र संगीत आर बि थापाको रहेको छ ।
-
त्यसो त भुगोलका हिसावले झा तराई (मधेश)को प्रतिनिधित्व गर्ने कलाकार हुन् । यसअर्थ उनले अक्सर चलचित्रमा मधेशी पात्रकै रुपमा अभिनय गरेका झा ।
-
आचार्यले उक्त आश्रममा आश्रीत बालबालिकालाई खाना खुवाउनुका साथै जाडोका लागि आबश्यक न्याना लत्ताकपडाका साथै
-
सेलिब्रेटी नेपालको आयोजनामा हुने महोत्सव माघको अन्तिम साता हुने छ । ३ दिने महोत्सवको स्थान र मिति भने सार्वजनिक गरिएको छैन ।
-
‘कबड्डी–४’को टिजर सार्वजनिक गरिएको छ । सोमबार भिडियो साझेदारी सञ्जाल युट्युवबाट चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
-
गोपाल ढकाल ‘छन्दे’ को निर्देशक रहेको म्युजिक भिडियो ‘शहर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कृष्ण भट्टराईको स्वर रहेको छ ।
-
गुरुङ भाषाको चलचित्र ‘फिच्यो’ को विशेष प्रर्दशनी गरिएको छ । काठमाडौंको सामाखुशीस्थीत रानीदेवि पार्टीप्यालेसमा चलचित्रको बिशेष प्रदर्शनी गरिएको हो ।
-
कि ब्राण्ड प्रमोशन गर्नका लागि पैसा पाएपछि कुरा परिवर्तन गर्दा फरक पर्दैन ।
-
विवाहित महिलाहरूका लागि आयोजना हुँदै आएको यो प्रतियोगीतामा रजक अन्तिम प्रतिपर्धाका लागि टप २४ भित्र समेत परेकी छिन ।
-
लोकदोहोरी तथा आधुनिक गीत भिडियोकी चर्चित मोडल उषा सुबेदीको अभिनय रहेको ‘सालघारीमा’ सार्वजनिक भएको छ ।
-
अन्जु पन्तको स्वर रहेको गीत 'किन दुख्छ मुटु' सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हरी आचार्यको शब्द र नवीन कार्कीको संगीत रहेको छ ।
-
दर्शकले चलचित्रलाई कत्तिको रुचाउलान त्यो चलचित्र रिलिज पछि थाहा होला तर, देखिएका प्रतिक्रियाहरु भने निर्माण टिमलाई हौसाउने खालका छन् ।
-
अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ) सम्पन्न भएको छ । १९ औं संस्करणका बिभिन्न बिधाका बिजेतालाई अवार्ड प्रदान गर्दै फेष्टिवल सम्पन्न भएको हो ।
-
गायिका देविका बन्दनाको गीत ‘ए मेरो हजुर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शोभा केसीको शब्द र सम्राट थापाको संगीत रहेको छ ।
-
पूर्वनिर्धारित मितिमा दुई बिदेशी चलचित्र पनि प्रदर्शन हुने भएपछि चलचित्र ‘चपली हाइट ३’ ले आफ्नो प्रदर्शन दुई साता पर धकेलेको छ ।
-
३५ दिन छायाँकन गर्दा करिब ६० प्रतिशत छायाँकन सकियो । तर, दशैका कारण चलचित्रको छायाँकन रोकियो ।
-
पत्रकार बिष्णु प्रसाद सुबेदीलाई परिवर्तन नेपालको मानार्थ सदस्यता प्रदान गरिएको छ । सोमबार राजधानीको बागबजार स्थित होटल हार्दिकमा आयोजित समारोहका बिच सुबेदीलाई मानार्थ सदस्यता प्रदान गरिएको हो ।
-
अभिनेत्री नम्रता सापकोटाले सन्यास लिएकी छिन । सापकोटाले शनिबार साँझ ओशो तपोवनमा सन्यास लिएकी हुन् ।
-
‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । परिवर्तन नेपाल नामक संस्थाले उक्त अभियान घोषणा गरेको हो ।
-
चलचित्र ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट प्रदान गरेको छ ।
-
लघु चलचित्र ‘फगुनिया’ले आइवार्ड प्रतिष्पर्धा–२०२१ जितेको छ । चलचित्रले प्रथम पुरस्कार स्वरुप २५ हजार रुपैयाँ पनि प्राप्त गरेको छ ।
-
सार्वजनिक गीतमा नेशन पुन र ममता गुरुङको स्वर, अम्बिका गुरुङको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।
-
नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा सहभागी नम्रता श्रेष्ठ प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरेकी छन् ।
-
चलचित्र सेन्सर बोर्डले चलचित्रलाई सबै उमेर समुहका दर्शकले हेर्न मिल्ने गरि युनिभर्सल सर्टिफिकेट दिएको छ ।
-
गीतकार भीष्मराज फुलाराको गीत ‘भाग्य भित्र जीवन’ सार्वजनिक भएको छ । गीतमा अञ्जु पन्तको स्वर, बाबुल गिरीको संगीत रहेको छ ।
-
चलचित्र ‘चिसो एस्ट्रे’को प्रदर्शन मिति तय गरिएको छ । दिनेश पाल्पालीको निर्देशन रहेको चलचित्र चैत्र ४ गतेबाट प्रदर्शन हुने भएको छ ।
-
काठमाडौं अन्तर्राष्ट्रिय माउण्टेन फिल्म फेष्टिवल (किम्फ)को १९ औं संस्करण बिहीबारदेखि राजधानीमा सुरु भएको छ ।
-
चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘लक्का जवान’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र आउँदो वर्षको बैशाख २३ गते प्रदर्शन गरिने भएको छ ।
-
‘किम्फ’मा २८ देशका ६० चलचित्र, उद्घाटनमा सोनम वाङचुकले किनोट स्पिच दिने
काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण आयोजना हुने भएको छ । -
२०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको चलचित्रको छायाँकन ‘कोभिड १९’का कारण जारी लकडाउनका कारण लामो समय रोकिएको थियो ।
-
छोटो चलचित्र ‘थर्ड आई’को शुभ–मुहूत गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको मुर्हूत गरिएको हो ।
-
प्रचार प्रसार बिनै हलमा आएको चलचित्रले ओपनिङ डेमा दर्शकको साथ पाउन भने सकेन
-
डिएआर मुभिजले ८० लाख मुल्यमा चलचित्रको डिजिटल राइट्स खरिद गरेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिएका छन् ।
-
सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । टाइटल सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी दिइएको हो ।
-
चलचित्र ‘मन्त्र’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र आगामी माघ २८ गते बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।
-
निर्माण टिमले दिएको जानकारीअनुसार अंग्रेजी नयाँ बर्षको अवसर पारेर आउँदो पुष १५ गते (डिसेम्बर ३०) बाट यो चलचित्र प्रदर्शन हुने छ ।
-
नेपाल चलचित्र निर्देशक समाजको संयोजनमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीले उक्त प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।
-
ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिबेश र परिस्थितिलाई दर्शाइएको छ ।
-
‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
-
‘सगरमाथा म्यूजिक अवार्ड २०७८’ सम्पन्न, ज्ञानु राणालाई लाइफटाइम अचिभमेण्ट अवार्ड
समारोहमा गायिका ज्ञानु राणालाई लाइफटाइम अचिभमेण्ट अवार्ड प्रदान गरियो भने ५ जना पत्रकारलाई सम्मान अर्पण गरिएको छ । -
अवार्ड समारोहमा बिभिन्न श्रष्टा, सर्जक तथा पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
-
‘चपली हाइट ३’ प्रदर्शन हुने भएको छ । कोरोनाका कारण रोकिएको चलचित्रको प्रदर्शन मिति पुष २ गतेलाई तय गरिएको छ ।
-
सार्वजनिक गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहीको संगीत र राज सागरको स्वर रहेको छ ।
-
‘हमेशा यो शहरको डेरामा’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको छ ।
-
क्लाइमेट चेन्ज फिल्म अवार्ड सम्पन्न भएको छ । जयवायु परिवर्तन सम्बन्धी विषयमा बनेका ५ फिल्मलाई पुरस्कृत गर्दै अवार्ड सम्पन्न भएको हो
-
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रमा समाबेश ओइ ओइ पियारी बोलको गीत सार्वजनिक गरिएको हो ।
-
दुवई र अमेरिकामा लिम्बु भाषाको चलचित्र ‘थेत्लङ्’ को विशेष प्रदर्शन हुने भएको छ ।
-
दशैं छेको पारेर ‘आँखैको परेलीमा’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा स्लिम सुवाष खड्काको शब्द, संगीत र स्वर रहेको छ ।
-
हास्य कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मञ्जु पोखरेलसँग सोमबार बिहे गरेका हुन् ।
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung