Latest News
-
पौष २१ गतेबाट सुरु भएको छायांकन ३० दिनमा सकिएको हो । चलचित्रको छायांकन ललितपुर, काठमाडौं र पाँचथरमा गरिएको छ । -
बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीत ‘तिमी जे बन उदाहरण बन’ बोलको गीत सार्वजनिक भएको छ । -
हाल अष्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट फागुन २५ बाट प्रदर्शन हुने चलचित्र ‘उपहार’को डबिङ गरेकी छिन् । -
‘सिम्पल सिम्पल कान्छी’को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छीको डिम्पल पुरेछ’ सार्वजनिक भएको छ । -
निर्देशक पौडेलले एक विज्ञप्ति जारी गर्दै कोरोनाको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेको जनाएका छन् । -
फागुन ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गोर्खा वारियर’मा समावेश गीत ‘जय जय गोर्खाली’ सार्वजनिक गरिएको छ । -
‘ए हो र माया’को तेस्रो सिरिजका रुपमा सार्वजनिक गरिएको ‘यहि त होनी माया’ बोलको गीतमा बिमल अधिकारीको शब्द र संगीत रहेको छ । -
‘कर्मा’ ब्याण्डले एक दशकपछि एल्बम सार्वजनिक गर्ने भएको छ । कर्मा ब्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुपले उक्त जानकारी दिएको हो । -
अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । -
सौराहामा आयोजना भएको महोत्सवमा लक्ष्मण सुवेदी निर्देशित चलचित्रले ५० हजार नगदसहित सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको हो । -
‘ऊनको स्वीटर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । विपिन कार्की र मिरुना मगरलाई फिचर गरिएको पोष्टर पुरानो ‘टेक्स्चर’मा तयार पारिएको छ । -
लक्ष्मी बस्नेत अभिनित हिन्दी गीतको भिडियो ‘चेहरा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राहुल देवको शब्द, संगीत र स्वर रहेको छ । -
आइतबार साँझ पोखराको मिडटाउन सिनेमाज्मा गरिएको प्रिमियरमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । -
चलचित्र ‘ह्रस्व दीर्घ’को जापान र कोरिया प्रदर्शन राइट्स विक्री भएको छ । फस्टलुक सार्वजनिक भएसँगै चलचित्रको चर्चा पनि बढिरहेको छ । -
अनिल योञ्जनले ७ वर्षपछि चलचित्र ‘रुमानी रङ्ग’बाट कमब्याक गर्ने भएका छन् । टाइटल पोष्टर सार्वजनिक गर्दै उनले उक्त कुराको जानकारी दिएका हुन् । -
सविर श्रेष्ठले ६ वर्ष पछि चलचित्र निर्देशनमा कमब्याक गर्ने लागेको चलचित्र ‘रुखान’को सोमबार घोषणा गरिएको छ । -
चलचित्र ‘जिग्री’को ट्रेलर सार्वजनिक गरिएको छ । पैसाको चक्करमा दुई युवाको दौडधुप अनि किचलो चलचित्रको मुख्य रहेको देख्न सकिन्छ । -
पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’ को घोषणा गरिएको छ । -
निर्माण टिमले दक्षिण भारतिय चलचित्रका चर्चित कलाकार ब्रह्मानन्दमको जन्म दिन पारेर पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । -
फागुन २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ बिहीबार सार्वजनिक भएको छ । -
चलचित्र ‘रङ्गेली’ले स्वतन्त्र नृत्य प्रतिस्पर्धा आयोजना गरेको छ । प्रतिस्पर्धी मध्ये सबैभन्दा धेरै लाइक र भ्युज प्राप्त गर्ने दुई जनाले सो स्मार्टफोन जित्नेछन् । -
चलचित्र ‘भूठानः द वर्ल्ड ह्यापियस्ट म्यान’को छायाङ्कन सकिएको छ । अमेरिकाको ओहियो राज्यमा छायाँकनरत् चलचित्रको ‘प्याकअप’ मंगलबार गरिएको हो । -
नेपाल चलचित्र संघले बिभिन्न शिर्षकका करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका हलहरू बन्द गर्ने निर्णय गरेको हो । -
चलचित्र ‘पुजार सार्की’को शुभ मुहूर्त गरिएको छ । मङ्गलवार कास्की जिल्लाको कास्कीकोटमा चलचित्रको मुहूर्तसँगै छायाङ्कन थालिएको छ । -
मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै मुहूर्त गरे पश्चात् चलचित्र युनिट छायाङ्कनमा निस्किएको छ । -
चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि अभिनेता सलिनमान बनियाँले ठुलो पर्दामा कमब्याक गर्ने भएका छन् । -
चलचित्र ‘दयारानी’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले चलचित्र पारिवारिक कथामा आधारित रहेको देखाएको हो । -
दीपेन्द्र लामाको निर्देशन रहने चलचित्र ‘दुखी आत्मा’मा आँचल शर्मा अनुबन्धित भएकी छिन । अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेका छन् । -
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतित्थ्यतामा आइतबार एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । -
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच मल्टिस्टार एक्सनप्रधान चलचित्रको टिजर सार्वजनिक गरियो । -
चलचित्र ‘खुस्मा’ छायांकन शुरु भएको छ । चलचित्रमा हिउँका दृश्यहरु प्रमुख रुपमा समेटनु पर्ने भएकोले मनाङबाट छायाँकन सुरु गरिएको जनाइएको छ । -
पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट मङ्गलवारदेखि हुने छायाङ्कनको लागि कास्की जिल्लाको कास्कीकोट गाउँतर्फ हिँडेको छ । -
धरानमा छायाँकन भइरहेको चलचित्र ‘खजुरे ब्रो’मा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकामा काम गरेका छन् । -
बरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो । -
कृष्ण पाण्डेको स्वरमा रहेको गीत ‘माया यस्तै हुँदो रहेछ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हस्त गौतमको शब्द र मनोज चौलागाईको संगीत छ । -
राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच सार्वजनिक ट्रेलरमा मलायाको जंगलमा गोर्खा सैनिकले लडेको लडाइँलाई देखाइएको छ । -
म्युजिक भिडियोका सफल निर्देशक माइल चन्दले चलचित्र निर्देशनमा डेब्यू गर्ने भएका छन् । चलचित्र ‘राम नाम सत्य’बाट उनले डेब्यु गर्ने भएका हुन् । -
चलचित्र ‘मोदिबेनी’मा कलाकारको लाइनअप पुर्ण भएको छ । यो चलचित्रबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् । -
चलचित्र ‘आम नागरिक’ बन्ने भएको छ । पुस्कर राउतको प्रस्तुतीमा निर्माण हुने चलचित्रको फस्टलुक सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । -
उहाँले भन्नुभयो, ‘पत्रकारितामा संलग्न हुँदै गर्दा मैले पढेर विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका लेखलाई यसमा समावेश गरेकी छु । -
हिन्दी, अंग्रेजी र कोरियन भाषमा डविङ गरिने जनाइएको चलचित्र ‘गोर्खा वारियर’को हिन्दी डविङ अन्तिम चरणमा पुगेको छ । -
चलचित्र ‘डेसान’ अब बेलायतमा प्रदर्शन हुने भएको छ । सामाजिक कथामा निर्माण गरिएको चलचित्रलाई कमल एक्चै मगरले निर्देशन गरेका हुन् । -
निर्मल राज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौँ, छप्प नाचौँ’ सार्वजनिक भएको छ । गीतमा निर्मलकै शब्द तथा मोहित मुनालको सङ्गीत छ । -
चलचित्र ‘जिग्री’को पोस्टर सार्वजनिक गर्दै रिलिज मिति पनि घोषणा गरिएको छ । सुस्केरा आर्ट्सको निर्माण रहेको चलचित्र फागुन ४ गते रिलिज हुनेछ । -
चलचित्र ‘झिल्को’ को शुभ मुहुर्त गरिएको छ । गौशाला स्थित गुहेस्वरी मन्दिरमा पुजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो । -
गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । वैद्यको विहीवार राति ७७ वर्षको उमेरमा निधन भएको हो । -
अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको चलचित्र ‘दयारानी’को टिजर सार्वजनिक भएको छ । -
अभिनेता विल्सन विक्रम राईको डेव्यु निर्देशकिय चलचित्र ‘लाउरे एण्ड दाउरे’मा कलाकार विजय बराल पनि अनुबन्धित भएका छन् । -
केवल तामाङको निर्देशन रहने इन्डो नेपाली चलचित्र ‘मायाका रंगहरु’मा कलाकारद्वय सुनिल थापा र बुद्धि तामाङ पनि अनुबन्धित भएका छन् । -
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौं संस्करण चैत्र पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
