Sanglo

Feature Film ActionFeb 07, 2020Hall Release

News

  • दर्शकबाट घेरिए बिराज

    चलचित्र ‘साङ्लो’को दर्शक प्रतिक्रिया लिन हल पुगेका नायक बिराज भट्ट दर्शकहरुबाटै घेरिएका छन् । बिराज शनिबार गोपीकृष्ण मुभिज चावाहिलमा पुगेका थिए ।

  • ‘साङ्लो’को दोस्रो गीत ‘झ्याम्मै आँखा झ्याम्मै’

    सार्वजनिक ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा विराज भट्ट र डेब्यु अभिनेत्री निकता चाण्डकले नृत्य गरेका छन् ।

  • चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक

    चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक गरिएको छ ।  शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

  • ‘साङ्लो’को गीत सार्वजनिक

    चलचित्र ‘साङ्लो’को गीत सार्वजनिक गरिएको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अभिनेता विराज भट्ट र अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् ।