Paraan
UA 147 mins Feature Film Family DramaOct 31, 2025Hall Release
News
-
तेस्रो सातामा ‘परान’, शो पुग्यो २ सय १०
बक्स अफिसमा बढ्दो उत्साह सहित चलचित्र ‘परान’ रिलिजको तेस्रो सातामा प्रवेश गरेको छ। चलचित्रले दर्शक तथा समीक्षक दुवैबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ ।
-
‘परान’को ब्यापार ३ करोड ७१ लाख, ‘जेरी अन टप’को ब्यापार यो वर्षकै उच्च
चलचित्र ‘परान’ले ३ करोड ७१ लाख ३६ हजारको ब्यापार गरेको छ । अघिल्लो साता प्रदर्शन भएको चलचित्रले ९ दिनमा यो कमाई गरेको हो।
-
माउथ पब्लिसिटीको प्रभाव, बढ्यो ‘परान’को शो
बलियो वर्ड अफ माउथका कारण चलचित्र ‘परान’को शो बढेको छ । चलचित्रले बुधबार १ सय ३२ शो प्राप्त गरेको छ ।
-
‘वर्ड अफ माउथ’ बलियो हुँदा बढ्दै ‘परान’को व्यापार
‘वर्ड अफ माउथ’ बलियो हुँदा प्रदर्शनरत् चलचित्र ‘परान’को व्यवसायमा सकारात्मक सूचकहरु देखिन थालेका छन् ।
-
आजबाट देशभर ‘परान’, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया
प्रिमियरमा 'परान'ले उत्कृष्ट प्रतिक्रिया समेत पाएको थियो । फिल्म हेरिसकेपछि धेरै भावुक भएको देखिन्थ्यो ।
-
‘परान’को बुकिङ खुल्यो, पारिवारिक दर्शक तान्ने अपेक्षा
चलचित्र ‘परान’को बुकिङ खुला भएको छ । शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदै गरेको चलचित्रले देशभर उत्साहजनक शो पाएको छ ।
-
'परान' प्रचारका लागी अभिनेत्री पुजा चन्द नेपालमा
'परान'को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन् । उनी बिहान ११ः १० मा नेपाल ल्याण्ड भएकी हुन् ।
-
‘परान’ले घोषणा गर्यो ‘मेरो परान’ प्रतियोगिता, विजेतालाई १ लाख पुरस्कार
आगामी साता रिलिज हुने ‘परान’ले दर्शकहरुलाई फिल्मप्रति थप आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।
-
'परान'को ट्रेलर सार्वजनिक, बाबु–छोराको भावनात्मक सम्बन्धको कथा
जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ ।
-
'परान' फिल्म सिनको संख्याभन्दा पनि विषयवस्तुका कारण गरेँः अञ्जना बराईली
पछिल्लो समय नेपाली फिल्मकी व्यस्त अभिनेत्री अञ्जना बराइलले यो फिल्ममा अभिनय गर्न सिनको संख्याभन्दा पनि विषयवस्तुका कारण स्वीकार गरेको बताइन् ।
-
निर शाहको जन्मदिन पारेर परानको पोएटिक टिजर
टिजरमा कविताका माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त भएको सुन्न सकिन्छ।
-
‘परान’को गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक
चलचित्र ‘परान’मा समावेश पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ । दसैंको अवसर पारेर सार्वजनिक गीत विवाहको परिवेशमा आधारित छ ।
New Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
Next Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla


