Micle Adhikari2 days to go
Feature Film DramaAug 19, 2022
News
-
‘माइकल अधिकारी’को ‘फापरको रोटी’ सार्वजनिक
सार्वजनिक ‘फापरको रोटी’ बोलको गीतमा दयाराम पाण्डेको शब्द, शम्भुजित बाँस्कोटाको र शम्भुजितसहित रवि ओड र टिका प्रशाईको स्वर रहेको छ ।
-
‘माइकल अधिकारी’को ‘छुक छुक रेल गाडी’ सार्वजनिक
चलचित्र ‘माइकल अधिकारी’को पहिलो गीत ‘छुक छुक रेल गाडी’ सार्वजनिक भएको छ । गीतमा प्रकाश दास र अस्मिता अधिकारीको स्वर रहेको छ ।
-
सौगात भन्छन् – ‘माईकल अधिकारी’ मनोरञ्जनको पुर्ण प्याकेज हो
आगामी भाद्र ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र हो ‘माईकल अधिकारी’ । अभिनेता सौगात मल्लले ‘माईकल अधिकारी’ पुर्ण प्याकेज चलचित्र रहेको बताए ।
-
सौगात र सृष्टिको ‘माइकल अधिकारी’ ट्रेलर सार्वजनिक
बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १९ सेकेन्ड लम्बाईको ट्रेलरमा कमेडी, लभ, सोसियल ड्रामा, इमोसन मिश्रित छ ।
New Releases (Shrawn 20)
-
Ma
Director : Subarna Thapa
Casts : Nirajan Pradhan, Nisha Adhikari, Sabin Shrestha, Rubina Thapa, Naren Khadka
Next Releases (Bhadra 3)
-
Krishna Leela
Director : Dipak Oli
Casts : Puspa Khadka, Shraddha Chhetri, Buddhi Tamang, Rabindra Jha, Hiuwala Gautam -
Premganj
Director : Parichhed Sen
Casts : Benisha Hamal, Tej Giri, Sampada Baniya, Supriya Khanal, Simran Khadka -
Micle Adhikari
Director : Ranjeet Rauniyar
Casts : Saugat Malla, Shristi Shrestha, Anny Kunwar, Hemanta Budhathoki, Bidhya Karki