Man Binako Dhan
Feature Film DramaNov 07, 2025Hall Release
News
-
‘मन बिनाको धन’ अधिकांश शोहरु हाउसफूल
चलचित्र ‘मन बिनाको धन’ले सुखद सुरुवात गरेको छ । आजबाट प्रदर्शनमा आएको चलचित्रका अधिकांश शोहरु हाउसफूल छन् ।
-
प्रदर्शन भए ‘जारी २’ र ‘मन बिनाको धन’
फ्राइडे रिलिज अन्र्तगत चलचित्र ‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आएका दुबै चलचित्रको अग्रिम टिकट बुकिङ सुखद छ ।
-
बिद्याथीमाझ चलचित्रको प्रचार गर्दै ‘मन बिनाको धन’का कलाकार
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘मन बिनाको धन’को कलाकारहरु चलचित्रको प्रचार प्रसारको लागि राजधानीका बिभिन्न स्कुलमा पुगेका छन् ।
-
‘जारी २’ र ‘मन बिनाको धन’को अग्रिम बुकिङ खुल्ला
शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेका दुई चलचित्रको अग्रिम टिकट बुकिङ बुधबारबाट खुल्ला भएको हो ।
-
‘मन बिनाको धन’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘मन बिनाको धन’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ ।
-
अशोकको संघर्ष र सफलताको कथा समेटिएको ‘मन बिनाको धन’को ट्रेलर सार्वजनिक
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘मन बिनाको धन’को शिर्ष गीतको टिजर सार्वजनिक
भाइटिकाको दिनमा अशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मन बिनाको धन’को शिर्ष गीतको टिजर सार्वजनिक गरिएको छ ।
-
प्रचारलाई आक्रामक बनाउँदै ‘मन बिनाको धन’
कार्तिक २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मन बिनाको धन’ले देशैभरिबाट आक्रामक प्रचारप्रसार सुरु गरेको छ ।
-
मुख्य कलाकारलाई समेटेर ‘मन बिनाको धन’को पोस्टर सार्वजनिक
अशोक दर्जीले आफ्नो पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका छन् ।
-
चलचित्र ‘मन बिनाको धन’को पोस्टर सार्वजनिक
चलचित्र ‘मन बिनाको धन’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको पोष्टरमा गायक बाट नायक बनेका अशोक दर्जीलाई स्थान दिइएको छ ।
-
अशोक दर्जीको मुख्य भूमिका रहने ‘मन बिनाको धन'को शुभ मुहर्त
टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन' को शुभ मुहर्त सम्पन्न भएको छ ।
-
‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मा अशोक र निता देखि सरोज सम्म
चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा अभिनय गर्ने मुख्य कलाकारहरुको लाइन अप सार्वजनिक गरिएको छ।
New Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota
Next Releases (Mangshir 12)
-
Harsha
Director : Ekta Poudel
Casts : Khagendra Lamichhane, Barsha Raut, Nir Shah, Santosh Panta, Sharmila Malla

