Mahabhoj
UA 136 mins Feature Film Social DramaJun 13, 2025Hall Release
News
-
‘प्रचण्ड’ भन्छन् – ‘महाभोज’ अहिलेको समाज, राजनीति र सहकारी आन्दोलनको यथार्थको साहसिक चित्रण
पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र ‘महाभोज’ हेरेका छन् ।
-
'महाभोज' हेरेपछि सांसद शाहीः सहकारीको विषय संसदमा फेरी उठ्छ
'महाभोज'ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको सांसद ज्ञानेन्द्र शाहीले जनाएका छन् ।
-
‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने
चलचित्र ‘महाभोज’ जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ । पूर्व निर्धारित मिति जेठ १५ गते प्रदर्शन स्थगित गरेको चलचित्रको नयाँ प्रदर्शन मिति तय गरिएको हो ।
-
अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर हुने
नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपनि चलचित्र ‘महाभोज’ अस्ट्रेलियामा प्रिमियर हुने भएको छ । चलचित्रको प्रिमियर आगामी जुन १ तारिखमा हुने छ ।
-
चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित
निर्माता हिमाल कडरियाका अनुसार देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै प्रदर्शन स्थगन गरिएको हो ।
-
‘महाभोज’को प्रिभ्यु, सहकारी पिडितले गरे नाराबाजी
बिहीबारदेखि प्रदर्शनमा आउने चलचित्रको प्रिभ्युमा पत्रकार, चलचित्र युनिट र ६० जना सहकारी पीडितहरू सहभागी थिए ।
-
‘महाभोज’ प्रचारका लागि सडक नाटक : 'सत्य कहिल्यै लुक्दैन'
‘महाभोज’ले नयाँ प्रचार शैली अपनाउँदै प्रचारमा विविधता ल्याएको छ । चलचित्र यति बेला सडक नाटकमार्फत दर्शकमाझ आइपुगेको छ ।
-
ट्रेन्डिङमा 'महाभोज' ट्रेलर, विदेशमा बढ्यो माग
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको ट्रेलरले युट्युब ट्रेन्डिङको अग्रपङ्क्तिमा स्थान बनाएको छ ।
-
‘महाभोज’को ट्रेलर सार्वजनिक, सहकारी ठगीको कथा
चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । क्युएफएक्स सिनेमामा आयोजित समारोहमा ट्रेलर सार्वजनिक गरिएको हो ।
-
‘महाभोज’का निर्देशक र कलाकार भन्छन् – ‘सत्य कहिल्यै लुक्दैन’
यदी तपाईले चलचित्र ‘महाभोज’को टिजर हेर्नुभएको भए ‘सत्य कहिल्यै लुक्दैन’ लेखिएको दृष्य पक्कै याद गर्नु भएको होला ।
-
‘महाभोज’को गीत ‘लालुमै’ सार्वजनिक
भिडियोमा कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र स्वयं गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ ।
-
आमाहरुमा समर्पित गर्दै ‘महाभोज’को भिडियो
लचित्र ‘महाभोज’को निर्माण पक्षले आमाहरूलाई समर्पण गर्दै भावनात्मक भिडियो सार्वजनिक गरेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



